बालबालिकाको वान्ता रोक्ने यस्ता छन् घरेलु उपाय | Khabarhub Khabarhub

बालबालिकाको वान्ता रोक्ने यस्ता छन् घरेलु उपाय


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बालबालिका हुर्काउन रमाइलोका साथै समस्या पनि हुने गर्छ । कहिलेकाहीँ बालबालिका एक्कासी बिरामी पर्दा सहजै अस्पताल लैजान सक्ने अवस्था पनि नहुन सक्छ ।

बालबालिकाले पेटमा समस्या हुँदा या अन्य कारणले वान्ता गर्ने सम्भावना हुन्छ । यस्तो बेलामा कसरी वान्ता रोक्ने? यसबारेमा जान्नुहोस्:

– अमलाको बीउ, चामलको पानी र सिधेनुनको चूर्ण महसँग चटाउनाले बालकले दूध उल्टी गर्न ठीक हुन्छ ।

– कटियालीका फलहरुको रस, पीपलामूल, चव्य, चिक्रक र सुठोको चूर्ण मधुसँग चटाउनाले बालकको दूध उल्टी रोकिन्छ ।

– एक चम्चा अदुवाको रस, एक चम्चा कागतीको रस, एक चम्चा पुदिनाको रस, एक चिम्टी विरेनुन, एक चौथाई सखर यी सबैलाई मिलाएर पिलाउनाले उल्टी बन्द हुन्छ ।

– एक गिलास पानीमा आधा कागतीको रस, त्यसमा एक चिम्टी नुन तथा चिया चम्चाको एक चम्चा चिनी हालेर पिलाउनाले पानीको कमीले गर्दा उल्टी बन्द हुन्छ ।

‘घरेलु आयुवर्देदिक उपचार’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : २७ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल