संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस भएको छ – प्रधानन्यायाधीश जबरा | Khabarhub Khabarhub

संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस भएको छ – प्रधानन्यायाधीश जबरा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने बताएका छन् ।

स‌ंसद विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर भएको बहस स्मरण गर्दै न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भएको बताएका हुन् ।

उनले आफूलाई न्यायाधीशको संख्या थप्नुपर्ने महसुस भएपनि पूर्वाधारका कारण नसकेको बताएका छन् । जबराले भनेका छन्, ‘हामीलाई पनि महसुस भएको हो, तर पूर्वाधार नभएकाले सकेनौं । ५ जना बसिराखेको ठाउँमा ९ वा ११ जना कहाँबाट राख्नू ?’

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ३ : ५९ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको