भारतमा १४ हजार ६४१ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

भारतमा १४ हजार ६४१ कोरोना संक्रमित थपिए


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ६४१ कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १८ हजार ६९९ जना संक्रमणमुत्त भएका छन् भने ४४२ संक्रमितको मृत्यु भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३ करोड ४१ लाख ८९ हजार ४८४ पुगेको छ । तीमध्ये ३ करोड ३५ लाख ५९ हजार ६४९ जना निको भइसकेका छन् भने ४ लाख ५४ हजार ७४३ ले ज्यान गुमाएका छन् ।

भारतमा सकृय संक्रमितको संख्या एक लाख ७५ हजारभन्दा धेरै छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ४२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र