यही अवस्था रहे अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

यही अवस्था रहे अस्पतालमा बिरामी राख्ने ठाउँ हुँदैन : स्वास्थ्य मन्त्रालय


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालकै दरमा कोरोना सङ्क्रमित थपिएमा अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने बताएको छ ।

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने बताएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको जनाइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधी विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्ड पालना गर्नु अति आवश्यक भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : १४ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको