कोरोना संक्रमण नियन्त्रणका लागि बैतडी प्रशासनद्वारा १० बुँदे आदेश जारी | Khabarhub Khabarhub

कोरोना संक्रमण नियन्त्रणका लागि बैतडी प्रशासनद्वारा १० बुँदे आदेश जारी


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १० बुँदे आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा भीडभाड हुने कुनै पनि खालका गतिविधि नगर्न भनिएको छ।

जिल्ला प्रशासनद्वारा जारी आदेशमा होली पर्व सामूहिक रुपमा नखेल्न, क्वारेन्टाइन र आइसोलेसन स्थल तयारी अवस्थामा राख्ने, स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने, सबै व्यक्तिहरुले अनिवार्य रुपमा सेनिटाइजर, मास्क र सामाजिक दूरीको पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तो छ आदेश

 

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ०२ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य