'केटू हिमाल'मा नेपाली राष्ट्रिय गान बजाइएको भिडियो पोस्ट गर्दै राहुल गान्धीले दिए बधाई | Khabarhub Khabarhub

‘केटू हिमाल’मा नेपाली राष्ट्रिय गान बजाइएको भिडियो पोस्ट गर्दै राहुल गान्धीले दिए बधाई


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले हालै विश्वकै दोस्रो अग्लो शिखर केटू हिमाल आरोहण गरी कीर्तिमानी राख्ने नेपालीहरुलाई बधाई दिएका छन् ।

उनले नेपाली आरोहीहरुले शिखरको चुचुरोमा पुग्दै गर्दा बजाइएको नेपाली राष्ट्रिय गानको भिडिय ट्वीटरमार्फत शेयर गर्दै बधाई दिएका हुन्।

नेपाली १० जना आरोहीले हालै हिउँदको समयमा सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेका थिए ।

हिँउदे सिजमा केटु हिमालको आरोहण गरेर १० जना नेपालीले विश्वकीर्तिमान बनाएसँगै उनीहरुको चौतर्फी प्रशंसा भइरहेको छ।

उनीहरुले शिखरको चुचुरोमा पुग्दा नेपालको राष्ट्रिय गान बजाएका थियो ।

यो पनि पढौँ

नेपाली १० पर्वतारोहीले हिउँदमा ‘केटू’ हिमालको आरोहण गरी रचे इतिहास

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : २५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार