एनआईसी एसिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’,आकर्षक उपहार जित्ने मौका | Khabarhub Khabarhub

एनआईसी एसिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’,आकर्षक उपहार जित्ने मौका


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एनआईसी एसिया बैंकले ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता असार ६ देखि साउन ५ सम्म सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन बैंकको आधिकारिक टिकटक पेजमा डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘मो बैंक गरौं’ अवधारणाका ६ वटा फरक–फरक जिंगलहरु प्रयोग गर्नुपर्नेछ ।

प्रतियोगीले प्रतिभिडियो १५ हजार रुपैयाँ बराबरको आकर्षक उपहार जित्न सक्छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ५४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी