भक्तपुर क्यान्सर अस्पतालमा 'प्यालिएटिभ केयर' शुरूवात गर्ने डा.श्रेष्ठको निधन | Khabarhub Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालिएटिभ केयर’ शुरूवात गर्ने डा.श्रेष्ठको निधन


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको शुरूवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको निधन भएको छ ।

१५ वर्षदेखि ब्रेस्ट क्यान्सरबाट पीडित उनको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको उनका आफन्त समेत रहेका प्रसुति गृह थापाथली अस्पतालका पूर्वनिर्देशक डा. अमिरबाबु श्रेष्ठले जनाए ।

डा. श्रेष्ठ १३ वर्षदेखि भक्तपुरमा क्यान्सर अस्पतालमा कार्यरत थिइन् । त्यसअघि उनले वीर अस्पतालको नेफ्रोलोजी विभागका काम गरेकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ३० बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७