‘यो जिन्दगीको’मा विकास र समीक्षा | Khabarhub Khabarhub

‘यो जिन्दगीको’मा विकास र समीक्षा


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास लामिछाने र समीक्षा पोखरेल फिचर्ड ‘यो जिन्दगीको’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक सत्यराज आचार्यको स्वर, प्रमिला बस्नेतको शब्द र सरोज प्याकुरेलको संगीत छ ।

भिडियोमा सरोज प्याकुरेलको निर्देशन, बासु बरालको छायांकन, केशवराज भट्टको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : ४५ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका