सेनाको गोली लागेर म्यान्मारमा सात वर्षीया बालिकाको मृत्यु | Khabarhub Khabarhub

सेनाको गोली लागेर म्यान्मारमा सात वर्षीया बालिकाको मृत्यु


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ।

फ्रेबुअरी १ मा सेनाले कु गरेर सत्ता हत्याएपछि गोली लागि मृत्यु हुने य मन्डालय शहरकी ती बालिका सबैभन्दा कम उमेरको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

ती बालिका घरमै रहँदा गोली हानिएको परिवारजनले दाबी गरेका छन्।

सेभ द चिल्ड्रेनले अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर मारिएकामध्ये २० जना बालबालिका भएको जनाएको छ ।

सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा बुधबार बिहानसम्म १६४ जनाको ज्यान गएको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ११ : ३३ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना