नेप्सेको सिस्टममा समस्या, निफ्राको शेयर मूल्य शुन्यमा झर्‍यो | Khabarhub Khabarhub

नेप्सेको सिस्टममा समस्या, निफ्राको शेयर मूल्य शुन्यमा झर्‍यो


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार कारोबार सूचक नेप्सेको सिस्टममा समस्या देखिएको छ । कारोबार २० मिनेटदेखि नेप्सेको सिस्टममा समस्या देखिएको हो ।

सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । नेप्सेको वेबसाइटमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शेयरमूल्य शतप्रतिशत घटेर शून्य कायम भएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८८ दशमलव २४ अंकले घटेर ९८.२७ बिन्दुमा देखिएको छ । प्राविधिक समस्या समाधानको लागि प्रयासरत रहेको नेप्सेले बताएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : १४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र