'बी' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल | Khabarhub Khabarhub

‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्याह्न १२:१५ बजे हुने पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै दोस्रो खेलमा श्री कुमारी क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ । श्री कुमारी र श्री भगवतीबीचको खेल अपरान्ह ३:३० बजे हुनेछ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ४५ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।