च्याम्पियन्स लिग : चेल्सीसँग एट्लेटिको पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : चेल्सीसँग एट्लेटिको पराजित


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई चेल्सीले १-० ले पराजित गरेको हो ।

मंगलबार राति भएको खेलमा फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले ६८औँ मिनेटमा गरेको ओभरहेड किक गोल नै जितमा निर्णायक भयो ।

जितसँगै चेल्सीले क्वाटरफाइनलको सम्भावना बलियो बनाएको छ । अब चेल्सीले घरेलु मैदानमा हुने खेल बराबरी गरे मात्रै पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ७ : ४५ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव