राष्ट्रिय फूल लालिगुराँशको औषधीय महत्व | Khabarhub Khabarhub

राष्ट्रिय फूल लालिगुराँशको औषधीय महत्व


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लालिगुराँस राष्ट्रिय फूल मात्रै हैन औषधीय गुणले पनि भरिपूर्ण छ । यहाँ आज हामी तपाइँलाई यसको औषधीय गुणबारे जानकारी दिँदैछौँ ।

—  यसको फूललाई सुकाएर धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फूलको १/१ चम्चा धुलोलाई मिश्रीपानी वा दूधसँग खानाले स्वर बसेको ठीक हुन्छ । यसले आमाशायमा पनि लाभ पुर्‍याउँछ ।

—  यसले रगत सफा राख्छ र जण्डिस रोग पनि ठीक गर्छ ।

—   गुराँसको बोक्राको धुलोलाई २/३ चम्चा नियमित मिलाएर ५/६ पटक सेवन गर्नाले पेटका सम्पूर्ण रोगहरु निर्मुल गराउँछ ।

—    यसको फूलको रस वा धुलोलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले रक्तअल्पता, आमवात, मधुमेहलाई ठिक गर्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ४५ बजे

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको