गायक दुर्गेश थापालाई पुत्र लाभ | Khabarhub Khabarhub

गायक दुर्गेश थापालाई पुत्र लाभ


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी पत्नी प्राची लामाले शनिबार बिहान छोरो जन्माएकी हुन् ।

काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले जानकारी दिए ।

दुर्गेश र प्राचीले बिहे गरेको एक बर्ष भयो । तर, यो जोडीले बिहेको खबरलाई सार्वजनिक गरेको भने थिएनन् ।

अस्पताल स्रोतका अनुसार आमा र छोराको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उनले गाएका ‘डन आयो डन, विच्च विच्चमा’ लगायतका गीत चर्चित छन् ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ५ : २२ बजे

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल