साविक विजेता आर्सनल एफए कपबाट बाहरियो | Khabarhub Khabarhub

साविक विजेता आर्सनल एफए कपबाट बाहरियो


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता आर्सनल एफए कप फुटबलबाट बाहिरिएको छ ।

शनिबार भएको चौंथो चरणको खेलमा साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।

साउथह्याम्पटनको मैदानमा आत्मघाती गोलको कारण आर्सनल बाहिरिएको हो ।

आर्सनलका ग्राबियलले खेलको २४औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही गोल नै साउथह्याम्पटनको जितमा पर्याप्त बन्यो ।

बल पोजिसनमा पकड जमाएपछि आर्सनलले घरेलु टिमविरूद्ध गोल गर्न सकेन । आर्सनल एफएए कपको सर्वाधिक सफल टिम मानिन्थ्यो । उसले १४ पटक एफए कपको उपाधि जितेको टिम थियो ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४३ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता