देविका र शिवको ‘नयाँ गलबन्दी’ | Khabarhub Khabarhub

देविका र शिवको ‘नयाँ गलबन्दी’


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–केही वर्षदेखि क्यानडामा बस्दै आएकी गायिका देविका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याएकी छिन् । गीतमा शिब हमालको शब्द छ । गीतको भिडियो शिव हमालकै युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गीतमा गायिका केसीलाई ‘नेपाल लोक स्टार’ विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । भिडियो युट्युवको नेपाल ट्रेन्डिङमा परेको छ ।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ । यी दुबैलाई कलाकार सुनिल क्षत्रीले नचाएका छन् । यो गीतको भिडियो निर्देशन सुनिल क्षत्रीले गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : ४४ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७