कांग्रेसको पदाधिकारी बैठक आज पनि, मन्त्रि टुंगो लगाउनेबारे छलफल हुने | Khabarhub Khabarhub

कांग्रेसको पदाधिकारी बैठक आज पनि, मन्त्रि टुंगो लगाउनेबारे छलफल हुने


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको आगामी १४औँ महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनका अन्य दलले मन्त्रि नटुंग्याएकोले आफ्नो पार्टीमा फेरि छलफल गर्ने बताएका थिए ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हालसम्म मन्त्री नियुक्त गर्दा पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ४३ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले