पछिल्लो २४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, मृतकको संख्या ९ हजार  | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, मृतकको संख्या ९ हजार 


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख १४ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा गरिएकाे परीक्षणमा १ लाख २४ हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा ३१ हजार ९५७, ब्राजिलमा ३६ हजार ४७३, बेलायतमा ३४ हजार ४६० जनामा संक्रमण पुष्टि हुँदा रुसमा १९ हजार ७०६ जना संक्रमितको पहिचान भएको हो ।

यही अवधिमा ९ हजार १०७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने पनि अमेरिककै धेरै छन्, जहाँ २ हजार १३२ जना संक्रमितको मृत्यु हुँदा भारतमा २७९, ब्राजिलमा ८३९, बेलायतमा १६६ र रुसमा ८१७ जनाको मृत्यु भएको छ ।

ओल्डोमिटरकाअनुसार हालसम्म कोरोनाकै कारण मृत्यु भएको संख्या ४७ लाख ३१ हजार ५२६ पुगेको छ । कुल संक्रमितको संख्या २३ करोड ८ लाख २८ हजार ३५ पुग्दा २० करोड ७५ लाख, १८ हजार वढी निको भइसकेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ६ : १३ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

लोसपा सांसदिय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रीक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट