झापामा एकै परिवारका तीन जना मृत फेला | Khabarhub Khabarhub

झापामा एकै परिवारका तीन जना मृत फेला


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कन्काई १ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

कन्काई नगरपालिका–१ का रविन विक सहित उनकी श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत फेला परेका हुन् ।

तीनै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले घटना बारे अनुसन्धान भई रहेको जनाएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ८ : ४२ बजे

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्