हिड्नु पनि व्यायाम हो र ? | Khabarhub Khabarhub

हिड्नु पनि व्यायाम हो र ?


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यायाम भन्ने बित्तिकै धेरैले बडो मेहनतका साथ जिमखानामा गर्ने शारीरिक क्रियालाई बुझ्दछन् । अझ दौड र हिडाईंमा कुन लाभदायी छ भन्यो भने दौड राम्रो भन्नेहरु भेटिन्छन् । तर त्यसो होइन हिडाईं पनि व्यायाम हो र यसले दौड बराबरकै लाभ दिन्छ ।

अमेरिकन हर्ट एसोसिएसनको पत्रिका आर्टरियोस्क्लेरोसिस थ्रोम्बोसिस एन्ड भास्कुलर बायोलजीमा प्रकाशित अध्ययन अनुसार औसत गतिले हिँड्दा समेत उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको खतरा कम गर्न त्यति नै प्रभावकारी हुन्छ, जति तीव्र गतिको दौडले गर्दछ ।

अध्ययन अनुसार, औसत गतिमा हिँडनु र तीव्र गतिमा दौडिनुमा समान ऊर्जा खर्च हुने हुदाँ यी दुवै गतिविधि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र मुटुको रोगको जोखिम न्यून गर्न समान प्रभावकारी रहेको छ । अर्थात हिँड्नु र दौडिनुमा एउटै किसिमको स्वास्थ्य लाभ पाइन्छ । किनभने यी दुवै गतिविधिमा एउटै समूहको मांसपेसी उपयोग हुन्छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  २ : १४ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ