प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रभु बैंकले विद्यार्थीमा बैकिङ चेतना बढाउने उद्देश्यले वित्तीइ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीलाई आफ्नो प्रधान कार्यालय अवलोकनसमेत गराएको छ।

अवलोकनकना क्रममा तेर्से माध्यामिक, महेन्द्र माध्यामिक, पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थी सहभागी थिए।

सहभागीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता÷ज्ञान हासिल प्राप्त गरे।

विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन गराइएको थियो।

विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएको बैंकले शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १० बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्