‘लोभीपापी’को ‘डार्लिङ’मा जयकिशन र अस्मिता | Khabarhub Khabarhub

‘लोभीपापी’को ‘डार्लिङ’मा जयकिशन र अस्मिता


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लोभीपापी’को ‘डार्लिङ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर तथा ओमकै शब्द, संगीत छ ।

साइराम पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गीतमा जयकिशन बस्नेत र अस्मिता जुरेली फिचर्ड छन् ।

रिलिजको तयारीमा रहेको फिल्ममा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको अभिनय छ ।

अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ । फिल्मका निर्देशक शिवम अधिकारी हुन् ।

मोसन स्टुडियोमा पोस्ट प्रोडक्सन भइरहेको फिल्मको प्रस्तुतकर्ता मोसन स्टुडियो नै हो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ४० बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण