स्मारिका–समारिकासँग रोमान्टिक पुष्प र सुधीर | Khabarhub Khabarhub

स्मारिका–समारिकासँग रोमान्टिक पुष्प र सुधीर


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सेभेन ११ म्युजिक फ्याक्ट्रीले तयार गरेको नयाँ म्युजिक भिडियो ‘टपरीमा भात’ सार्वजनिक भएको छ । गीतमा ध्रुव बिस्को र एलिना चौहानको स्वर छ ।

गीतमा नवराज शर्माको शब्द, अनिल जोशीको संगीत र नरेन्द्र वियोगीको एरेन्ज छ ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, स्मारिका–समारिका ढकालको फिचर्ड छन् ।

माइकल चन्दको निर्देशन रहेको माइकल सेटअप एण्ड आर्ट्सको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन र कलर छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : ४० बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम