रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा | Khabarhub Khabarhub

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको छ ।

बुधबार राति भएको खेलमा रियल काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो ।

काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो ।

जितसँगै रियलले ३२ खेलमा ७० अंक जोडेको छ । काडिज ३६ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : २१ बजे

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले