पेरीसँगको यौन सम्बन्धमा ब्लूम असन्तुष्ट | Khabarhub Khabarhub

पेरीसँगको यौन सम्बन्धमा ब्लूम असन्तुष्ट


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेता ओर्लान्डो ब्लूमले छोरी डेजी डवको जन्मपछि पत्नी केटी पेरीसँग पर्याप्त यौन सम्पर्क गर्न नपाएको गुनासो गरेका छन् ।

फिमेल फर्स्ट डट को डट यूकेमा प्रकाशित समाचार अनुसार यौन जीवनको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

‘अहिले पर्याप्त छैन । जब कि हामीसँग अहिले एकमात्र सन्तान छ’, उनले भनेका छन् ।

ब्लूमले यसअघि मोडल मिराण्डा केरसँग विवाह गरेका थिए । तर आफूलाई राम्रो ‘किस’ न पेरीले न त केरले नै दिएको उनको भनाइ छ ।

‘ मलाई १७ वर्षको उमेरमा मेरो प्रेमिका ड डेबीले गरेको ‘किस’ नै अहिलेसम्मको उत्कृष्ट किस हो’, उनले भनेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : ४५ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई