पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. समातेर खाने चरा

चरा वर्गमा मान्छेले झैँ समातेर खाने चरा सुँगा मात्र हो ।

२. प्राचीन कीरा

वैज्ञानिकहरुले साङ्ले कीराको प्रागऐतिहासिक अवशेषहरु पनि फेला पारेका छन् । ती अवशेष ३० करोड वर्ष पुराना मानिन्छ । अचम्मको कुरा भनेको त्यति बेला र अहिलेको साङ्लेकीरामा कुनै अन्तर पाइएको छैन । तसर्थ साङ्लेकीरालाई प्राचीन जीवित कीरा मानिन्छ ।

३. एरिक हार्टम्यान

दोस्रो विश्वयुद्धमा जर्मन मेजर एरिक हार्टम्यान (१९२२–१९९३) ले शत्रुका ३५२ वटा युद्धक विमान गोलीले हानी खसालेका थिए ।

४. कागजको पैसा

सबैभन्दा पहिला दसौँ शताब्दीमा चिनियाँहरुले कागजको पैसा प्रचलनमा ल्याएका थिए ।

५. श्रीलङ्कामा पुतली

श्रीलङ्कामा २४२ प्रजातिका पुतली पाइन्छन् ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ४४ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार