सुनिता र अशोकको ‘ठमेल बजारमा’ | Khabarhub Khabarhub

सुनिता र अशोकको ‘ठमेल बजारमा’


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता थेगिम र गायक अशोक मुकारुङको स्वर रहेको गीत ‘ठमेल बजारमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा करवीर तामाङको शब्द र पदम राजन मगरको संगीत छ ।

भिडियोमा अमेरिकामा बस्दै आएका निर्माता तथा अभिनेता रमेशचन्द्र राई र सीता राईको अभिनय छ ।

सन्दीप भुजेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा सञ्जित घिसिङको छायांकन र सम्पादन छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १ : १५ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना