सुरक्षा चुनौतीका लागि तयार रहन प्रधान सेनापतिको निर्देशन | Khabarhub Khabarhub

सुरक्षा चुनौतीका लागि तयार रहन प्रधान सेनापतिको निर्देशन


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले देशको वर्तमान परिस्थितिबाट विकसित हुने सक्ने सुरक्षा चुनौतीका लागि तयार रहन सैनिक अधिकृतहरुलाई निर्देशन दिएका छन ।

नेपाली सैनिक वार कलेज, नगरकोटमा संचालित हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको जंगी अड्डा भद्रकालीमा समापन गर्दै उनले यस्तो निर्देशन दिएका हुन ।

संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहेको बताउँदै उनले सेनालाई पद्धति र प्रणालीमा आधारित संस्थाको रुपमा विकास गर्ने बताए ।

राष्ट्रिय सुरक्षा नीति विकसित हुने राष्ट्रिय प्रतिरक्षा र राष्ट्रिय सैनिक रणनीति सेनाको लागि महत्वपूर्ण मार्ग निर्देशनसमेत भएको उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : ५२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष