कोभिड–१९ प्रतिकार्यमा सामाजिक संघसंस्थाको सहयोग | Khabarhub Khabarhub

कोभिड–१९ प्रतिकार्यमा सामाजिक संघसंस्थाको सहयोग


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक संघसं‌स्थाले कोभिड–१९ प्रतिकार्यमा सहयोग गर्दै विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

समाज कल्याण परिषदको समन्वयमा सामाजिक संघसंस्थाले स्वास्थ्य मन्त्रालय तथा विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको गैर सरकारी संस्था महासंघका उपमहासचिव अर्जुन भट्टराईले जानकारी दिए ।

सामाजिक संघसंस्थाको पहलमा आइसोलेसन किट्स, अक्सिमिटर र पीपीईसमेत २ लाख ४६ हजार ७० थान, अक्सिजन सिलिन्डर १ हजार ६२८ थान, राहत सामग्री २९ हजार ११ थान, अक्सिजन प्लान्ट ६ थान, एन्टिजेन टेस्ट किट्स ४ हजार ४२० थान, अक्सिजन कन्सन्ट्रेटर ३६५ थान तथा अक्सिजनसहितो आइसोलेसन र अस्पताल बेड सञ्चालन ३०२ थान वितरण गरिएको भट्टराईले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर