जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित | Khabarhub Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालको आगामी जेठ ८ र ९ गतेलाई बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को बढ्दो महामारीको अवस्थाका कारण अर्को सूचना जारी नभएसम्मलाई बैठक स्थगित भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : २९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने