सुदीपको ‘सोची हेरन’मा विकास र सिर्जना | Khabarhub Khabarhub

सुदीपको ‘सोची हेरन’मा विकास र सिर्जना


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुदीप भण्डारीको नयाँ गीत ‘सोची हेरन’को भिडियो सार्वजनिक भएको छ ।

प्रेम, त्याग र मिलनको कथा समेटिएको गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सन्देश रुचालको संगीत संयोजन छ ।

भिडियोमा विकास लामिछाने र सिर्जना जिसी फिचर्ड छन् । अनिलकुमार मानन्धरको छायांकन तथा दिन्शन शाहको सम्पादन रहेको भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको निर्देशन छ ।

डश म्युजिक नेपालको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ४५ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५