युगान्डाकी वियोन्सेले गाइन् ‘फूलबुट्टे सारी’ | Khabarhub Khabarhub

युगान्डाकी वियोन्सेले गाइन् ‘फूलबुट्टे सारी’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ वर्ष अघि मार्मिक लामाले गाएको गीत ‘फूलबुट्टे’ सारी’ यतिबेला मानिसको जिब्रोमा झुण्डिएको छ ।

गायक तथा संगीतकार राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतलाई उनैले नेपाली संगीतमा पुनः ब्युताइदिएका छन् ।

यो गीतको फिमेल भर्सनमा मिलन नेवार, आरिश्मा शिवाकोटी र मेल भर्सनमा मदनकृष्ण श्रेष्ठको स्वर सुन्न सकिन्छ । अब यो सूचीमा युगान्डाकी गायिका वियोन्से फ्यामेसीको पनि नाम थपिएको छ ।

उनले यो गीतको कभर गाएकी छन् । डिका इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको शीर्षकमा ‘लभ फ्रम अफ्रिका’ लेखिएको छ ।

गीतको भिडियोमा गायिका वियोन्से फिचर्ड छिन् । उनी गीतमा निकै रमाएकी छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको