नेपाली ‘अर्जुन रेड्डी’ बन्न दुई हजारको आवेदन | Khabarhub Khabarhub

नेपाली ‘अर्जुन रेड्डी’ बन्न दुई हजारको आवेदन


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि आव्हान गरिएको अडिसनमा झण्डै दुई हजारले आवेदन दिएका छन् ।

फिल्मका निर्देशक विशाल सापकोटाका अनुसार करिब दुई हजारले इमेलमार्फत अडिसनका लागि निवेदन दिए पनि तीमध्येबाट करिब ८ सय जनालाई अडिसनमा बोलाइएको थियो ।

निर्देशक सापकोटाले एभरेस्ट फिल्म एकेडेमीमा भएको अडिसनमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको बताए । अब चाडै नै फिल्मका लागि मुख्य कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ ।

युवा फिल्म्सले फिल्मको नेपाली रिमेक बनाउदैछ । यो व्यानरले यसअघि नेपाली फिल्म ‘कबड्डी’, ‘पुरानो डुंगा’ लगायतका फिल्म अमेरिकामा वितरण गरिसकेको छ । व्यानरले फिल्म ‘सफर’ निर्माण गरिसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : २० बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा