दाहाल-नेपाल समूहका रिक्त कमिटीमा बराबरी हिस्सा हुने समझदारी | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहका रिक्त कमिटीमा बराबरी हिस्सा हुने समझदारी


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थानमा पूर्ति तथा एकीकरणमा बराबरी अर्थात ५०-५० प्रतिशत हिस्सा रहने गरी ९ बुँदे मापदण्ड तय गरेको छ ।

दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका हुन् ।

सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहले ९ बुँदे मापदण्ड तय गरेको हो । पदाधिकारी चयन गरिँदा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिइने उल्लेख गरिएको छ ।

मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत हुनेछन् ।

प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गरिने सहमति भएको छ ।

यस्तो छ मापदण्ड

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ३० बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका