टी-१० लिग : पारस, करण र कुशल दुबई प्रस्थान | Khabarhub Khabarhub

टी-१० लिग : पारस, करण र कुशल दुबई प्रस्थान


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी हप्ता दुबईमा हुने टी–१० लिगका लागि नेपालका तीन खेलाडी त्यसतर्फ लागेका छन् ।

राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का, तीव्र गतिका बलर करण केसी र कुशल मल्ल बिहीबार दुबई गएका हुन् ।

जनवरी २८ देखि शुरु हुन लागेको टी –१० लिगका लागि यी खेलाडी दुबई गएका हुन् । पारस टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेनटर छन् भने युवा अलराउण्डर कुशल उनकै टिममा छनोट भएका छन् ।

करण केसी पुने डेभिल्समा आवद्ध छन् । कुशल र करण पहिलो पटक विदेशी लिग खेल्दैछन् । सोमपाल कामी भने आज बिहानै दुबई प्रस्थान भइसकेका छन् । उनी मराठा अरेबियन्सबाट खेल्नेछन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : २४ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र