प्रदर्शनमा सहभागीप्रति सभापति देउवाद्वारा आभार व्यक्त | Khabarhub Khabarhub

प्रदर्शनमा सहभागीप्रति सभापति देउवाद्वारा आभार व्यक्त


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापीरूपमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति बधाई तथा आभार व्यक्त गरेका छन् ।

सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदमको आरोप लगाउँदै कांग्रेसले आज देशभरका छ ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।

उनले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीका गाउँ/नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गरेका हुन ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : ०१ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध