हाकुको गफले ‘गर्लफ्रेन्ड’ मुर्छा | Khabarhub Khabarhub

हाकुको गफले ‘गर्लफ्रेन्ड’ मुर्छा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाकु कालेले उसको एकजना ‘गर्लफ्रेन्ड’लाई फोन गर्छः
हाकुः हाइ डार्लिङ
केटीः हेलो डियर
हाकुः के च मैयाँ… मलाई आज टिम्रो निकै याड आइराछ नी….
केटीः लौ अघि भर्खर मात्र त्यत्रो समय कुरा गरेको होइन ?
हाकुः म्यामपाका फेरि पनि टिप्लाई नै पो परेछ…
केटीः ठाउँको ठाउँ मुर्छा

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : १३ बजे

सरकारले अब महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुने बेला आयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी

दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो

मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा

सुरुङ छिचोल्न प्रधानमन्त्री लगिएको सुनकोशी-मरिन आयोजना कस्तो ?

काठमाडौं – प्रधानमन्त्री पुष्पमकल दाहालले सिन्धुलीको सुनकोशी गाउँपालिकामा पुगी राष्ट्रिय

कानून दिवस मनाइयो

काठमाडौं– नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ