थारु गीतमा ‘पागल दिवाना सजना’ | Khabarhub Khabarhub

थारु गीतमा ‘पागल दिवाना सजना’


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ । सेबिल इन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा विवेक चौधरी र निकिता थारुको स्वर तथा श्रवणकुमार चौधरीको शब्द र संगीत सुन्न सकिन्छ । गीतमा सन्दिप सरदारको एरेञ्ज छ ।

म्युजिक भिडियोमा रजनीश चौधरी र प्रिती चौधरी फिचर्ड छन् । रजनीश चौधरीकै कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा लोकेन्द्र चौधरीको कथा छ, श्रवणकुमार चौधरीको छायांकन र सम्पादन छ ।

थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल इन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको ‘मनको मायालाई’ बोलको गीत केही साता पछि रिलिज गर्दैछ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ४ : १० बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज