बुधबार सार्वजनिक बिदा | Khabarhub Khabarhub

बुधबार सार्वजनिक बिदा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बक्र इद अर्थात ईदउल अजहाको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार सबै सरकारी कार्यालय, निकायहरु र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिईएको हो ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले मंगलबार एक सूचना जारी गर्दै बुधबार एक दिन सार्वजनिक विदा हुने जनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : १८ बजे

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको

संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा

काठमाडौं – सरकारले संघीय संसद्‌को बर्खे अधिवेशन वैशाख २५ गते

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

काठमाडौं– क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई