‘आयो तिम्रो राजा’मा सरिता र यशराज | Khabarhub Khabarhub

‘आयो तिम्रो राजा’मा सरिता र यशराज


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगायक गणेश थापाको स्वरमा नयाँ गीत ‘आयो तिम्रो राजा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुदन लुइँटेलको शब्द र सुवर्णकुमार श्रेष्ठको संगीत तथा संगीत संयोजन छ ।

बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको भिडियोमा यशराज गरच, सरिता भारती र मञ्जुला गिरी फिचर्ड छन् । सुबास बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायांकन छ ।

भिडियोमा सवनम थापा र नेहा थापाको लगानी छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : २० बजे

मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा

सुरुङ छिचोल्न प्रधानमन्त्री लगिएको सुनकोशी-मरिन आयोजना कस्तो ?

काठमाडौं – प्रधानमन्त्री पुष्पमकल दाहालले सिन्धुलीको सुनकोशी गाउँपालिकामा पुगी राष्ट्रिय

कानून दिवस मनाइयो

काठमाडौं– नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्‍यो : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु,