चैते दशैँको अवसरमा प्रदेश प्रमुखद्वय अहिराज र प्रसाईद्वारा शक्तिपीठमा पूजाअर्चना (फोटोफिचर) | Khabarhub Khabarhub

चैते दशैँको अवसरमा प्रदेश प्रमुखद्वय अहिराज र प्रसाईद्वारा शक्तिपीठमा पूजाअर्चना (फोटोफिचर)


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा राजेश अहिराज र वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईले चैते दशैँको अवसरमा आज सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता र कंकालनीमा पूजाअर्चना गरेका छन् ।

प्रदेश प्रमुखद्वय झा र प्रसाईले भारदहस्थित कंकालनी मन्दिरमा पुजापाठ पछि छिन्नमस्ता पुगेर पूजाअर्चना गरेका हुन् ।

छिन्नमस्ता मन्दिरमा उनीहरुलाई मन्दिरका पीठाधीश महाकान्त ठाकुर, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जय प्रकाश ठाकुर, महिला अधिकारकर्मी सुनिता साह लगायतले स्वागत गरेका थिए ।

छिन्नमस्ताका पीठाधीश ठाकुरले प्रदेश २ का प्रमखु झा सँग छिन्नमस्तामा वेदविद्या आश्रम निर्माणका लागि सहयोग गर्न आग्रह गरे । प्रदेश प्रमुख झाले छिन्नमस्ता शक्तिपीठको संरक्षणका साथै वेद विद्या आश्रम निर्माणका सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : १७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार