केहरसिंहको ‘मधेशमा मैना’मा पल र अञ्जली | Khabarhub Khabarhub

केहरसिंहको ‘मधेशमा मैना’मा पल र अञ्जली


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक केहरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको समेत स्वर छ ।

गीतमा रवीन लामिछानेको शब्द, श्यामस्वेत रसाइलीको एरेञ्ज र ऋषि खड्काको संगीत छ ।

भिडियोमा पल शाह र अन्जली अधिकारी फिचर्ड छन् ।

ललितपुरमा छायांकन गरिएको भिडियोमा मौसम हिमालीको निर्देशन र विकास ज्ञवालीको सम्पादन छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र