प्रेमकथामा किरणको ‘किन मायामा’ | Khabarhub Khabarhub

प्रेमकथामा किरणको ‘किन मायामा’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका गायक किरण गजमेरको नयाँ गीत ‘किन मायामा’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गोपाल लोहारको शब्द, वसन्त सापकोटाको संगीत र विषम आचार्यको संगीत संयोजन छ ।

भिडियोमा जाइना कुँवर, प्रभात पल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।

श्याम तामाङको छायांकन रहेको भिडियोमा विकास दहालको सम्पादन तथा श्याम लामा र काजी लिम्बुको संयुक्त निर्देशन छ ।

गोलो प्रोडक्सनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : ५० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा