तेस्रो सातामा प्रवेश गर्दे चेन्जमेकर सिरिज | Khabarhub Khabarhub

तेस्रो सातामा प्रवेश गर्दे चेन्जमेकर सिरिज


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हल्ट प्राइज नेपाल कम्युनिटीले आउँदै गरेको इम्प्याक्ट समिट तयारी अनुरुपको चेन्ज्मकेर सिरिज शनिबार तेस्रो सातामा प्रवेश गर्दैछ।

समाजमा आफ्नो क्षेत्रमा साकरात्मक परिवर्तन ल्याएका ब्यक्तीहरुद्वारा चेन्जमेकर सिरिज मार्फत विद्यार्थीहरुलाई हौसला दिइँदै आएको छ।

यस साताको चेन्ज्मेकर सिरिजमा मिस नेपाल २०१५ इभाना मानन्धर, नेपाल स्टेम एलाइन्सका संस्थापक तथा नलेज एक्सचेन्जका सहसंस्थापक सुशील बुढाथोकी,  उद्यमी तथा सिदार्थ इन्कका अध्यक्ष अनिल चित्रकार, ट्यान्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्य, अफरिङ्ग ह्यापिनेसका सहसंस्थापक सन्तोष पाण्डे र यस वर्ष मिस नेपाल युनिभर्स दिक्ता थापा उपस्थित रहने छन्।

यसअघि भएका चेन्ज्मेकर सिरिजमा रोडिज रिएल हिरो बिधान श्रेष्ठ, चर्चित अमेरिकि विद्यार्थी उध्यमी जुलिया स्हेटेलिग, सम्मानित प्रबिधी उद्यमी कार्भिका थापा, चर्चित अन्तरराष्ट्रिय लेखिका डेभिडा गिट्नर र प्रसिद्ध नेपाली निर्देशक निश्चल बस्नेतले आफ्नो उपस्तिथि जनाएका थिए ।

पहिलोपटक नेपालमा हुँदै गरेको इम्प्याक्ट समिटले नेपाली विद्यार्थीहरुलाई निकै नै हौसला थपिदिएको छ।

कार्यक्रममा सहभागी हुन यो लिन्कबाट दर्ता हुन सकिनेछ

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १२ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर