‘टारी खेत’मा रोमान्टिक पुष्प र एलिशा | Khabarhub Khabarhub

‘टारी खेत’मा रोमान्टिक पुष्प र एलिशा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजेशपायल राई र गायिका पासाङल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको गीत ‘टारी खेत’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शान्तिराम राईको शब्द र संगीत तथा आगा लामाको संगीत संयोजन छ ।

भिडियोमा नायक पुष्प खड्का र एलिशा राईसँगै सुरेश कोहली, आरोही चापागाई, प्रताब मगर, कुसुम केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोमा शम्भु चालिसेको छायांकन, राजेशकुमारको सम्पादन र शिव विकको निर्देशन छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : ४९ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको