टुँडिखेलमा संविधान दिवसका विभिन्न दृश्य (फोटोफिचर) | Khabarhub Khabarhub

टुँडिखेलमा संविधान दिवसका विभिन्न दृश्य (फोटोफिचर)


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार सातौँ संविधान दिवस धुमधामका साथ मनाइएको छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी संविधान दिवस मनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, प्रधानसेनापतिलगायतको उपस्थितिमा संविधान दिवस मनाइयो ।

सेनाका विभिन्न टुकुडीहरुले कवाज प्रदर्शन गरे । हेलिकोप्टरबाट पुष्पवृष्टि गरियो ।

तस्वीरहरु : न्यूजकारखाना

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : २१ बजे

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती