डेनमार्कका मिडफिल्डर एरिक्सन अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

डेनमार्कका मिडफिल्डर एरिक्सन अस्पतालबाट डिस्चार्ज


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप फुटबलमा खेल्दा खेल्दै अचेत भएर ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एरिक्सन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ । एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसीडी) समेत जडान गरिएको छ  ।

युरोकप फुटबल अन्तर्गत गत शनिबार फिनल्याण्डविरुद्धको खेल दौरान उनी हृदयघात भएर मैदानमा ढलेका थिए । सो खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ४५ बजे

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन

वेस्ट इन्डिज ‘ए’ का कार्टिले गुमाए विकेट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ