रोनाल्डोको टिम युभेन्ट्स निराश, एन्टाल्टासँग पराजित | Khabarhub Khabarhub

रोनाल्डोको टिम युभेन्ट्स निराश, एन्टाल्टासँग पराजित


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डको टिम युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा पराजित भएको छ ।

साविक विजेतासमेत रहेको युभेन्ट्स एट्लान्टासँग १-० ले पराजित भएको हो ।

आइतबार राति भएको खेलमा एट्लान्टालाई जित दिलाउन रुस्लान मालिनोभ्स्कीले ८७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

हारसँगै युभेन्ट्सले ३१ खेलमा ६२ अंकसहित चौथो स्थानमा रहेको छ । एट्लान्टा ६४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : १० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल