प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौँमा सुरू | Khabarhub Khabarhub

प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौँमा सुरू


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहको प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौँमा सुरू भएको छ। भेला प्रज्ञा भवन कमलादीमा जारी छ ।

भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमविरुद्ध सञ्चारकर्मीहरूले भृकुटीमण्डपबाट प्रज्ञा भवनसम्म विरोध र्‍याली गरेका थिए।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ४६ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज